चन्द अस्पताल भर्ना • Image Khabar Image Khabar


चन्द अस्पताल भर्ना


Imagekhabar
२९ चैत्र २०७२, सोमबार ०८:५१

चन्द अस्पताल भर्ना

काठमाडौं, चैत २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द हर्निया एवं प्रोस्टेट ग्रन्थीसम्बन्धी उपचारका लागि सोमबार बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका छन् ।

पार्टीले पूर्वप्रधानमन्त्री चन्दको शीघ्र स्वास्थ्यलाभको कामना गरेको पार्टी प्रवक्ता ठाकुरप्रसाद शर्माले विज्ञप्तिमा जनाएका छन् । रासस

फाइल फोटो

प्रतिक्रिया दिनुहोस्