१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नेपालको संविधान विश्वमै उत्कृष्ट : रक्षामन्त्री


0
Shares

काठमाडौं, वैशाख १ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावलले देशको स्वाधीनता र स्वतन्त्रताका लागि संविधानको कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

विसु महोत्सवको अवसरमा सुदूरपश्चिमाञ्चलन लोक–संस्कृति संरक्षण मन्च नेपालले बुधबार राजधानीमा गरेको कार्यक्रममा उनले नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको दाबी गरे ।

कार्यक्रममा सुदूरपश्चिम र मध्यपश्चिमको संस्कृति झल्किने साँस्कृतिक प्रस्तुति देखाइएको थियो ।