२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


सरकारलाई सिंहदरबार केन्द्रित आन्दोलन गरेर गलाउनुपर्छ : बाबुराम


0
Shares

रौतहट, वैशाख ८ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अग्रगामी सोच राख्ने सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा उनले ‘महेन्द्रवादी चिन्तन, गुन्डा र डनको भरमा देश हाँक्ने सरकारलाई सिंहदरबार केन्द्रित आन्दोलन गरेर गलाउनुपर्ने’ बताए ।

‘मधेससँग लभ गरेको भन्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीसँग विवाह गरेको’ भट्टराईको आरोप थियो ।