
काठमाडौं, वैशाख ८ । सरकारले भूकम्पपछिको पुनःनिर्माणमा ढिलाइ गरेको भन्दै युवाहरुले सिंहदरबारमा अगाडि घर्ना दिएका छन् ।
बुधबार सिंहदरबारको हनुमानथानमा विवेकशील नेपाली दलले धर्ना दिँदै पुनःनिर्माण चाँडै सम्पन्न हुनुपर्ने माग गरेको हो ।
६५ अर्ब रुपैयाँ खर्च भइसक्दा पनि जनताले राहत महशुस नगरेको भन्दै सो दलले ढिलासुस्तीको पनि विरोध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्