२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


तामझामका साथ सुभारम्भ भएको पुनर्निर्माण अभियान कहाँ पुग्यो ?(भिडियो हेर्नुहोस)


0
Shares

-सरोज अधिकारी, ईमेज

काठमाडौं, बैशाख १२ । भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आशाको केन्द्र बन्यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरण । तर, यसको गठनदेखि नै पसेको राजनीति र बल्लतल्ल गठन भएपनि सुस्त कार्यशैलीको कारण अपेक्षित परिणाम भने अझै दिन सकेको छैन ।

गत माघ २ गते तामझामका साथ रत्नपार्कको शान्तिबाटी र ललितपुरको बुङमतीबाट पुनर्निर्माण अभियान सुरु गरिए पनि देखिने गरी केही काम भएको छ्रैन । दाताहरुले दिएको रकम समेत खर्च हुन सकेको छैन । तर प्राधिकरणको ऐन बन्न नसक्नु र इन्धनको समस्याका कारण काम गर्न नसकीएको बताइएको छ ।