२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


एभरेष्ट बैंकद्वारा रक्तदान


0
Shares

काठमाडौं, वैशाख १२ । गोर्खा भूकम्पको १ बर्ष पूरा भएको सन्दर्भमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको मुख्य कार्यालयमा गरिएको रक्तदान कार्यक्रममा बैंकका धेरैजसो कर्मचारी सहभागी भएको बैंकले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत एके अहलुवालीयाले एभरेष्ट बैंक मुलुक र समाजलाई सहयोग गर्ने मामिलामा अगाडी रहँदै आएको दाबी गरे ।