Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


दुई महिनासम्म निःशुल्क डिम्याट खाता खोल्न सकिने


0
Shares

काठमाडौं, जेठ २ । बिओके क्यापिटल मार्केट लि.ले जेठ र असार महिनाभर निःशुल्क डिम्याट खाता खोल्ने सुविधा उपलब्ध गराएको छ ।

यो सुविधा बिओके क्यापिटल मार्केटको कमलादीस्थित कार्यालय र बैंक अफ काठमाण्डू लिमिटेडको देशभरका सबै शाखामा उपलब्ध रहेको जनाइएको छ ।