
चितवन, वैशाख २५ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले दलहरु अझैपनि सत्ताकै लागि मरिहत्ते गर्नु दुःखद् भएको टिप्पणी गरेका छन् ।
नयाँ शक्ति नेपाल, चितवनले शनिबार भरतपुरमा गरेको सभामा उनले संविधान संशोधन गरेर मधेसको मुद्दा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
निर्वाचन प्रणाली र शासकीयस्वरुपसम्बन्धी व्यवस्थामा पनि संशोधन आवश्यक हुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्