जिम्मेवारी देऊ बाँकी २२ किमि ‘ट्रयाक’ एक वर्षमै खोलिदिन्छौं : सेना (भिडियोसहित) • Image Khabar Image Khabar


जिम्मेवारी देऊ बाँकी २२ किमि ‘ट्रयाक’ एक वर्षमै खोलिदिन्छौं : सेना (भिडियोसहित)


Imagekhabar
६ जेष्ठ २०७३, बिहीबार १०:११

जिम्मेवारी देऊ बाँकी २२ किमि ‘ट्रयाक’ एक वर्षमै खोलिदिन्छौं : सेना (भिडियोसहित)

सन्जीब बगाले/दिलिप पोखरेल (इमेज)
बाग्लुङ, जेठ ६ । नेपाली सेनाले निर्माणाधीन कालीगन्डकी करिडोरअन्तर्गत् बाग्लुङको मालढुंगा–टाकुरी सडकखन्डको निर्माण सम्पन्न गरेको छ ।

अब बाग्लुङखन्डको २२ किलोमिटर ट्रयाक खोलेपछि चीन–भारत जोड्ने सडकमार्ग बन्नेछ । त्यसले कोरलादेखि गैंडाकोटसम्मको दुरी पनि छोटो हुनेछ ।

सडक निर्माणपछि समग्र देशकै विकासमा ठूलो टेवा पुग्ने विश्वास सेनाको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

प्रतिक्रिया दिनुहोस्