२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सरकार परिवर्तन घातक, राम्रो काम गरेको छ : सुजाता


0
Shares

भक्तपुर, जेठ १२ । कांग्रेस नेत्री सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक हुने बताएकी छन् ।

बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले अहिलेको सरकारले राम्रो काम गरेको भन्दै तत्काल सरकार परिवर्तन कसैको पनि हितमा नहुने बताइन् ।

सबै पक्षको सहयोगबाट देशलाई आर्थिक विकासको बाटोमा अघि बढाउनुपर्ने नेत्री कोइरालाको भनाइ थियो ।