८ असार २०८२, आइतबार | Mon Jun 23 2025


चितुवाको आक्रमणबाट बृद्धाको मृत्यु


0
Shares

पर्वत, जेठ २० । चितुवाको आक्रमणबाट पर्वतमा एकजनाको मृत्यु भएको छ ।

बुधबार राति चितुवाले आक्रमण गर्दा कुस्मा नगरपालिका–५ स्थित बुढाघरकी ६१ वर्षीया रामेश्वरीदेवी पौडेलको मृत्यु भएको छ ।

शौच गर्न घरबाहिर निस्किएका बेला राति १० बजेतिर चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

पौडेलको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको प्रहरीले जनाएको छ ।