काठमाडौँ । गायिका मेलिना राई र हरि लम्सालको आवाजमा ‘परानै दिन्छु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भए लगत्तै यसको चर्चा चौतर्फी चुलिएको छ ।
प्रल्हाद शाहले रचना गरेको गीतमा हरि लम्सालले संगीत भरेको गीतको भिडियोमा दयाहाङले लक्ष्मीलाइ हाँस भन हाँसी दिन्छु, रोउ भन रोइ दिन्छु ।
माग तिमी मसंग जे छ, परानै मागे परानै दिन्छु भनेपछि लक्ष्मी लजाएको दृष्य गज्जब सुहाएको छ ।




प्रतिक्रिया दिनुहोस्