२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


प्रेस चौतारीको झन्डा सगरमाथामा पुर्‍याउने सम्मानित


0
Shares

काठमाडौं, जेठ २४ । प्रेस चौतारी नेपालको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथासम्म पुर्‍याएको भन्दै लाक्पा गेलु शेर्पालाई सम्मान गरिएको छ ।

प्रेस चौतारी नेपालले सोमबार राजधानीमा गरेको कार्यक्रममा प्रेस चौतारी नेपाल, सोलुखुम्बु जिल्लाका सदस्य लाक्पा गेलु शेर्पालाई नेकपा एमालेका सचिव योगेश भट्टराईले सम्मान गरेका हुन् ।

लाक्पा गेलु शेर्पाले १२ पटकसम्म सगरमाथा चढिसकेका छन् ।