११ असार २०८२, बुधबार | Wed Jun 25 2025


ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको दिवस मनाईंदै


0
Shares

काठमाडौं, असार १ । संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर मनाईने ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

ज्येष्ठ नागरिकको सम्मान गर्दै संयुक्त राष्ट्र संघले सन् २०१२ मा हरेक वर्षको १५ जुनमा विश्व ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्धको दिवस मनाउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार नेपालमा पनि दिवस मनाउन लागिएको हो ।