१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


सुनको भाउ ५ सय बढ्यो


0
Shares

काठमाडौं, असार १७ । शुक्रबार स्थानीय बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो ।

यसदिन सुन प्रति १० ग्राम ५० हजार १ सय ५५ अर्थात् तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार सुन तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर ८ सय ७० रुपौयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

युरोपियन युनियनबाट बेलायत छुट्टिने जनमतसंग्रहको नतिजापछि अन्तर्राष्ट्रिय बजारमा शेयरबजार, सुनचाँदीको भाउमा उतार–चढाव आएको छ ।