२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना


0
Shares

काठमाडौं, असार २२ । नेपाली कांग्रेसका महामन्त्री शसांक कोइराला अस्वस्थ भएका छन् । मंगलबार राति स्वास प्रश्वासमा समस्या देखिएपछि महामन्त्री कोइरालालाई उपचारका लागि काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको छ । उनको सघन कक्षमा राखेर उपचार भइरहेको छ ।