१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


बाग्मतीको बाढी सुकुम्बासी बस्तीमा पस्यो (भिडियो)


0
Shares

काठमाडौं, साउन ११ । दुई दिनेदेखिको लगातारको वर्षाले राजधानी काठमाडौंमा पनि बाग्मती वरिपरिका सुकुम्बासी बस्तीमा पानी पस्दा त्यहाँ बसोबास गर्ने सयौं परिवार बिचल्लीमा परेका छन् ।

त्रिपुरेश्वरस्थित बाग्मती पुलमुनिको सुकुम्बासी बस्ती सोमबार रातभरको वर्षाका कारण डुबानमा पर्ने खतरा बढेपछि त्यहाँ बस्दै आएका सुकुम्बासीहरुले सर–सामान सुरक्षित स्थानतिर सार्न थालेका छन् ।

भिडियो हेर्नुहोस्