१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


भक्तपुरमा बस खस्यो, २३ जना घाइते


0
Shares

भक्तपुर, साउन ११ । भक्तपुरबाट चाँगुतर्फ जाँदै गरेको बा२ख ६८१७ नम्बरको बस मंगलबार अपराह्न दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

चाँगु नगरपालिका–१२ बुढाथोकी गाउँनजिकै बस सडकबाट ३०० मिटर तल खस्दा ११ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

गम्भीर घाइतेलाई मध्यपुर अस्पताल र इवामुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेको संख्या अझै बढ्नसक्ने प्रहरीको अनुमान छ । रासस