
काठमाडौं, वैशाख ११ । यामाहा मोटरसाइकलका लागि नेपालको अधिकृत बिक्रेता मोरङ अटो वर्कसले ‘मिस नेपाल २०१९’ प्रतियोगीबीच यामाहा ‘फेस अफ फ्यासिनो’ प्रतिस्पर्धा गरेको छ ।
कम्पनीले बुधबार राजधानीमा गरेको कार्यक्रममा मिस नेपाल २०१९ का प्रतिस्पर्धी सहभागी थिए ।
सहभागीमध्ये एकजनालाई यामाहा फेस अफ फ्यासिनो उपाधिबाट विभूषित गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्