 
	    काठमाडौं, वैशाख ११ । राष्ट्रिय जनता पार्टी नेपालमा अध्यक्षमण्डल खारेज गर्न माग उठेको छ ।
पार्टी पदाधिकारीको मंगलबार बसेको बैठकमा बोल्ने अधिकांशले अध्यक्षमण्डल खारेज गर्न माग गरेका हुन् ।
बैठकमा वरिष्ठ नेता, सहअध्यक्ष र उपाध्यक्षहरुले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा नेताहरुद्वारा व्यक्त भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजपामा अध्यक्षमण्डलको प्रयोग असफल भएको छ । अध्यक्षमण्डलले पार्टीलाई प्रभावकारी रुपमा अघि बढाउन सकेन । त्यसैले अध्यक्षमण्डल खारेज गरी एकल नेतृत्वमा पार्टी जानुपर्छ ।’ –नागरिक दैनिकबाट


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्