
गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज)
काठमाडौं, साउन १७ । हिजोआजको नेपाल बेथितिका लागि परिचित हुँदै गएको छ । राजनीतिदेखि कर्मचारीतन्त्र हुँदै नागरिकसम्म यस बेथितिमा अभ्यस्त छन् ।
राजनीति र कर्मचारीतन्त्र जनताका लागि बनेको हो भन्ने कुरा नेपालको कुनै क्षेत्रमा देखिन्न । तिनैमध्येको अनुपम नमुना बोकेर बसेको छ, काठमाडौंस्थित यातायात व्यवस्था विभाग । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्