११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


स्वदेशी सोत–साधनको प्रयोगबाट आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड


0
Shares

काठमाडौं, साउन २२ । स्वदेशी स्रोत–साधनको प्रयोगबाटै आर्थिक विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

रोजगार र समृद्धिको लागि आर्थिक क्रान्ति नामक अभियानको शनिबार राजधानीमा सम्पन्न प्रथम वार्षिकोत्सवमा कृषि, उर्जा, जडीबुटी, खनिज, पर्यटनबाटै आर्थिक समृद्धि ल्याउन सकिने बताइएको हो ।