३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


खेलकुद क्षेत्रमा कस्तो रह्यो वर्ष २०७५ ! (भिडियो)


0
Shares

काठमाडौं, वैशाख ३ । २०७५ साल खेलकुद क्षेत्र उत्साहजनक नै रह्यो ।

नेपालले केही खेलमा अन्तर्राष्ट्रिय पदक हात पार्न सफल भयो भने राष्ट्रिय खेलकुदमा पनि धेरै खेलाडीले आफूलाई अब्बल प्रमाणित गर्न सफल भए । जसका कारण युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले त यो वर्षलाई गर्वका साथ स्वर्ण युग सुरु भएको दाबी नै गरे ।

वर्ष समीक्षा भिडियोमा हेर्नुहोस्