१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


चैतमा चुनाव गर्ने गरी तयारी थालिसक्यौं : मन्त्री पाण्डे


0
Shares

काठमाडौं, भदौ २ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकारले आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी थालिसकेको दाबी गरेका छन् ।

विहीबार राजधानीमा भएको एक कार्यक्रममा उनले अहिलेको सरकारको मुख्य लक्ष्य नै स्थानीय निकायको चुनाव गराउनु भएको बताए ।

मधेसी मोर्चालाईसमेत विश्वासमा लिएर चुनाव सम्पन्न गराउने उनको दाबी थियो ।