 
	    कन्चनपुर, भदौ ८ । चाडपर्व नजिकिएसँगै कन्चनपुरमा बजार अनुगमन सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय कन्चनपुरको अगुवाइमा खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र उपभोक्ता मञ्चले बुधबार संयुक्तरुपमा एकदर्जन बढी किराना पसलमा अनुगनम गरेको हो ।
अनुगमनकाक्रममा पसलहरुमा मिति नाघेका अखाद्य पदार्थ, बिस्कुट, नमकिन, चिप्स, पेयपदार्थ, सुजी, र खानेतेलसमेत फेलापरेको छ भने अधिकांश पसलहरुमा मूल्यसूची नभएको र मूल्यसूची भएकाले पनि बेवारिसे अवस्थामा राखेको भेटिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्