२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


१४ वर्षमै अवैध तरिकाले अर्कैको पासपोर्टबाट साउदी पुगेकी थिइन् सन्ध्या (भिडियो रिपोर्ट)


0
Shares

डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, भदौ ११ । पैसा कमाउन विदेश जाने सपना धेरैले देखेका हुन्छन् । तर, विदेश गएका सबैले भने पैसा कमाउन सकेका छैनन् ।

परदेशमा गएर जोखिमपूर्ण काम गर्दा धेरैले दुःख पाएर फर्किएका छन् भने कतिले ज्यानै गुमाएका छन् ।

यस्तै, विदेशमा दुःख पाएर नेपाल फर्किएर पुनः भारत जान लागेकी एक महिलालाई माइती नेपाल कन्चनपुरले उद्दार गरेको छ ।

उनै उद्दार गरिएकी महिलाले विदेशमा भोग्नुपर्ने पीडासम्बन्ध व्यक्त गरेको भनाइलाई समेटेर तयार पारिएको एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।