पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु • Image Khabar Image Khabar


पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु


Imagekhabar
१७ भाद्र २०७३, शुक्रबार १४:५९

पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

चितवन, भदौ १७ । पहिरोका कारण अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको छ ।

चण्डिभञ्ज्याङस्थित कालीखोलामा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको हो ।

रातिदेखि परेको अविरल वर्षापछि आज विहान ५ बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्