 
	    काठमाडौं, भदौ २५ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा यही भदौ २६ देखि २८ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको मन्त्री डा. महतको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्