२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


जात्रा र पर्वलाई मर्यादित बनाउन सुझाव


0
Shares

नेपालको चिनारी नै यहाँका जात्रा र पर्वहरु भएकोले यिनीहरुलाई मर्यादित बनाउन नागरिक समाजका प्रतिनिधिहरुले सुझाव दिएका छन् ।

इन्द्रजात्रा र कुमारी रथ यात्रा शुरु हुन लागेको बेला जात्रा र पर्वहरुमा रहेका विकृति हटाएर व्यवस्थित गर्नुपर्ने सुझाव पनि दिइयो ।

राजधानीमा आयोजित एक कार्यक्रममा नागरिक समाजका अगुवाहरुले जात्रामा सुरक्षा महत्वपूर्ण भएको भन्दै प्रहरी प्रशासन भन्दा पनि सम्बन्धित समुदाय नै सचेत हुनुपर्ने औंल्याए ।