१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कुमारी पुजामा कुमारीको भेषमा बालिकाहरु (तस्बिरहरु)


0
Shares

बुधबार राजधानीको हनुमानढोकामा आयोजित कुमारी पुजामा कुमारीको भेषमा सजियर सहभागी भएका बालिकाहरु । नेवार समुदाएमा साना बालिकाहरुलाई कुमारी पुजा गरे कुनै रोग नलाग्ने स्वस्थ सधै राम्रो हुने बिषवास छ ।तस्बिरः सुनिल/ईमेजखबर