कुमारी पुजामा कुमारीको भेषमा बालिकाहरु (तस्बिरहरु) • Image Khabar Image Khabar


कुमारी पुजामा कुमारीको भेषमा बालिकाहरु (तस्बिरहरु)


Imagekhabar
२९ भाद्र २०७३, बुधबार २०:४२

कुमारी पुजामा कुमारीको भेषमा बालिकाहरु  (तस्बिरहरु)

बुधबार राजधानीको हनुमानढोकामा आयोजित कुमारी पुजामा कुमारीको भेषमा सजियर सहभागी भएका बालिकाहरु । नेवार समुदाएमा साना बालिकाहरुलाई कुमारी पुजा गरे कुनै रोग नलाग्ने स्वस्थ सधै राम्रो हुने बिषवास छ ।तस्बिरः सुनिल/ईमेजखबर

प्रतिक्रिया दिनुहोस्