Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई टुक्र्याइए मान्य हुँदैन : विष्ट


0
Shares

बुटवल, असोज ११ । पूर्वउर्जामन्त्री एवं नेकपा एमालेका सचिव गोकर्ण विष्टले पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई टुक्र्याइए त्यस क्षेत्रका जनतालाई मान्य नहुने बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले मंगलबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा विष्टले ‘हचुवाको भरमा सीमांकन हेरफेर गरिए जनप्रतिनिधिहरुलाई पनि मान्य हुँदैन’–भने ।

 

Skip This