१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


पूर्व राजा ज्ञानेन्द्र मन्दिर पुग्दा जयजयकार(हेर्नुहोस भिडियो)


0
Shares

काठमाडौं, असोज १६ । पूर्व राजा ज्ञानेन्द्र शाहले दशैंको अवसरमा सबै नेपालीमा शान्ति र सद्भाव कायम रहोस् भनि कामना गरेका छन् ।

आइतबार काठमाडौंको मरु टोलमा रहेको मरु गणेश, भीमसेनस्थान र पचली भैरवको दर्शन गर्ने क्रममा उनले नेपालीमा शान्ति र सद्भाव कायम रहोस् भनि शुभकामना दिएका हुन् ।

मन्दिर परिसरमा पूर्व राजालाई स्वागत गर्न स्थानीय बासिन्दा, समर्थक र शुभेच्छुकहरुको भीड लागेको थियो । त्यसक्रममा सहभागीहरुले पूर्व राजाको जयजयकार गरेका थिए ।