२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


‘पिताम्बरा श्रद्धाञ्जली विशेषांक’ सार्वजनिक


0
Shares

काठमाडौं, कात्तिक २७ । सूचक प्रकाशनले ‘पिताम्बरा श्रद्धाञ्जली विशेषांक’ सार्वजनिक गरेको छ ।

शनिबार राजधानीमा भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले विशेषांक विमोचन गरेका हुन् ।

सो विशेषांकमा पिताम्बरा उपाध्यायकाबारेमा विशेष लेख–रचना समावेश गरिएको छ ।

कार्यक्रममा सूचक प्रकाशनले चारजना सष्ट्रालाई सूचक सम्मानद्वारा सम्मानितसमेत गरेको थियो ।