Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


तीन ठूला दल संसदको म्याद बढाउने खेलमा : त्रिपाठी


0
Shares

अनिल तिवारी (इमेज)
वीरगन्ज, मंसिर १६ । तराई मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदयेश त्रिपाठीले तीन ठूला दल व्यवस्थापिका–संसदको म्याद थप्न उद्दत रहेको आरोप लगाएका छन् ।

मुलुकमा असहज अवस्था सिर्जना गरी निर्वाचनलाई पछि धकेल्ने र संसदको म्याद बढाउने खेलमा तीन ठूला दल लागेको उनको आरोप छ ।

तमलोपा पर्साले विहीबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा नेता त्रिपाठीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पर्याप्त नभएको पनि बताए ।

Skip This