Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिले गर्‍यो प्रदर्शन


0
Shares

काठमाडौं, मंसिर २१ । सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधन विधयेकले नेवार समुदायको माग सम्बोधन नगर्ने भन्दै नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

यो विधयेकले आदिवासी–जनजातिलगायत विभेदमा पारिएका समुदाय, क्षेत्रको माग र समस्याप्रति बेवास्ता गरेको समितिले भनाइ छ ।

असनबाट सुरु भइ इन्द्रचोकमा पुगेर सभामा परिणत भएको प्रदर्शनका सहभागीले पहिचानसहितको संघीयता सुनिश्चित हुनुपर्ने भन्दै नेवाः स्वायत्त राज्यको माग गरेको थियो ।

 

Skip This