सिन्धुली, मंसिर २५ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारकै कारण नेपाली राष्ट्रियता खतरामा पर्न थालेको बताएका छन् ।
शनिबार युवा संघ नेपाल सिन्धुलीको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले वर्तमान सरकारले विदेशीको इसारामा देशमा संवैधानिक रिक्तताको अवस्था सिर्जना गर्न खोजको आरोप लगाए ।





प्रतिक्रिया दिनुहोस्