रौतहट, मंसिर २६ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधनलाई थाती राखेर स्थानीय निकायको चुनावमा जानुपर्ने बताएका छन् ।
आइतबार रौतहटमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले ‘पुरानै संरचनाअनुसारको स्थानीय निकायको चुनाव गर्दा उपयुक्त हुन्छ’–भने ।
संविधान संशोधनको प्रस्ताव छलफलको विषय हुनसक्ने भन्दै उनलेसंशोधनमा हतार गर्नु जरुरी नभएको बताए ।





प्रतिक्रिया दिनुहोस्