प्रकाशमानको घरमा यमरीटोली, संस्कृती संरक्षण गर्न आग्रह « Image Khabar


प्रकाशमानको घरमा यमरीटोली, संस्कृती संरक्षण गर्न आग्रह


Imagekhabar
२८ मंसिर २०७३, मंगलवार १३:४९

काठमाडौं, मंसिर २८ । नेपाली काँंग्रेसका नेता प्रकाशमान सिंहले नेपालीको पहिचान यहाँको विशिष्ट संस्कृति भएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

यमरी पुन्हीको अवसरमा मंगलबार आफ्नै निवास चाक्सीबारीमा भक्तपुरबाट आएको ज्यापु समूदायले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रममा उनले नेपालमा ज्यापु संस्कृतिको छुट्टै महत्व रहेको बताए ।

यमरी पुन्हीको नेवार संस्कृतिमा आफ्नै बिशेषता भएको भन्दै उनले स्थानीय संस्कृतिको संरक्षण गर्न सबै लाग्नुपर्नेमा समेत जोड दिए ।

प्रतिक्रिया दिनुहोस्