काठमाडौं, मंसिर २८ । व्यवस्थापिका–संसदमा विचाराधीन राजनीतिक दलसँग सम्बन्धित विधेयकबारे विभिन्न दलका सांसद एवं कानुन व्यवसायीहरुले छलफल गरेको छन् ।
मंगलबार काठमाडौंमा गरिएको कार्यक्रममा सहभागीहरुले विधेयकलाई कानुनी मान्यता दिनुपर्नेमा जोड दिए ।
कानुन व्यवसायीहरुले संविधानको उद्देश्यअनुरुप बनेको यस विधेयकले सबै दलको संरचना, नियमन र व्यवस्थापनमा महत्वपूर्ण योगदान दिने बताए ।
यसैगरी, दलहरुको हैसियत र परिचय गराउन पनि नयाँ विधेयक महत्वपूर्ण हुने राय उनीहरुको छ ।





प्रतिक्रिया दिनुहोस्