११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त


0
Shares

काठमाडौं, चैत ६ । राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा. प्रमोद यादव नियुक्त भएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत् सो सेन्टर सन्चालनमा रहेको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै दशौं तहका वरिष्ठ जनरल सर्जन चिकित्सक यादवलाई सो पदमा नियुक्ति गरेको उपप्रधानमन्त्री यादवको सचिवालले जनाएको छ ।

न्याम्सको उपकुलपति पदमा प्रा. डा. डीएन साह फागुन ३० गते नियुक्त भएका थिए । रासस