Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


मायालुलाई हिरा सम्झिंदा धोका खाए प्रेमीले (भिडियो हेर्नुहोस)


0
Shares

तर श्रृषाले आफ्नो निजी जीवनमा नभई छैठौँ बिग आइकनको उपाधि जित्न सफल नव गायक साजन आलेको गीतको भिडियोमा अनस्क्रिन रोमान्स गरेका प्रेमी पुष्पलाई धोका दिएर अर्का युवकको साथ रोजेकी हुन् । यही गीतबाट गायक आलेले गायनमा डेब्यू गरेका छन् ।

तुला पर्वतको संगीत , ध्रुर्व प्रसाद अमगाईका शब्द समावेश गीतको भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् ।

भिडियोमा आफ्नो मायालुलाई हिरा सम्झिएर मुटुमा सजाउदा उसबाट पाएको पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । भिडियोलाई वाइडस्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।