
नाभार्रोले ह्वाइट हाउसको राष्ट्रिय व्यापार परिषद्को नेतृत्व गर्दै व्यापार र औद्योगिकनीतिको निर्देशकको भूमिका निभाउने छन् ।
नाभार्रो ट्रम्पको चुनावी अभियानमा सल्लाहकारसमेत बनेका थिए । उनले ‘दि कमिङ चाइना वार र डेथ वाई चाइना’ पुस्तकसमेत लेखेका थिए ।
ट्रम्पले चुनावी अभियानको क्रममा चीनसँगको व्यापारिक कारोबारको विषयमा आलोचना गरेका थिए ।
यस्तै, ट्रम्पले निर्वाचित भएपछि एक चीन नीतिविरुद्ध गएर ताइवानकी राष्ट्रपतिसँग टेलिफोन कुराकानी गर्दै चीनलाई चिढाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्