Logo २७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026


संशोधनले सहमति घटायो : रावल


0
Shares

रेडियो नेपाल कर्मचारी युनियनको सातौं केन्द्रीय अधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले संविधान संशोधन प्रस्तावले सहमति बढाउनुको साटो घटाउँदै लैजाने काम गरेको टिप्पणी गरे ।