
शनिबार बिहानदेखि सुरु भएको प्रतियोगितामा २५ जना महिला र ६५ जना पुरुष खेलाडीले सहभागिता जनाएको सातौं राष्ट्रिय आर्चरी प्रतियोगिताका संयोजक किरण राईले जानकारी दिए ।
तीन विधा बाँडेर यो खेल खेलाइएको आयोजक समितिका सदस्य तथा जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विकले बताए ।
प्रतियोगिता यही पुस ११ गते सम्पन्न हुने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्