
महिला बास्केटवलको सेमीफाइनल र फाईनल खेल सोमबार डिपो उमाविको खेल मैदानमा हुने छन् ।
क्वाटरफाइनलमा मध्यपश्चिमाञ्चलाई पूर्वाञ्चलले पराजित गरेको थियो भने आर्मीलाई मध्यमाञ्चलले पराजित गरेको थियो ।
पुरुष बास्केटबलतर्फ आइतबार भएको पूर्वाञ्चल र सुदुर पश्चिमाञ्चलबीचको खेलमा पूर्वाञ्चलले सुदूरलाई ९५–३५ स्कोर अन्तरले हराएको छ । पूर्वले प्रत्येक क्वाटरमा २८–१७, २९–२१ अङ्क बनाउदा सुदुरपश्चिमले ११–३, ११–१० अङ्क जोडेको थियो ।
प्रतिक्रिया दिनुहोस्