
रसुवाको लाङटाङ, गोसाइकुण्ड तथा चन्दनबारी आसपासमा हिमपात र वर्षाले चिसो बढेको छ । चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।
बालबालिका र बृद्धबृद्धालाई चिसोको मार बढी परेको छ । यद्यपि, कृषक भने हिउँ र पानी परेकाले हिउँदेबालीलाई फाइदा हुने भन्दै खुशी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्