Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


नेपाल बैंकका प्रबन्धक घिमिरेको बाथरुममा लडेर मृत्यु


0
Shares

आइतबार राति बाथरुममा चिप्लिएर उनी लडेका थिए। बाथरुममा लडेर अचेत भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पुर्‍याइए पनि उनको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

एकचालिस वर्षीय घिमिरे डेढ वर्षयता बिर्तामोडस्थित नेपाल बैंकको शाखा कार्यालयमा प्रबन्धकको काम गर्दै आएका थिए ।

काठमाडौँ स्थायी घर भएका उनी बनेपाबाट सरुवा भएपछि बिर्तामोड शाखामा कार्यरत थिए । रासस

Skip This