२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


१० वर्षदेखि फरार अभियुक्त नै सरकारी जागिरे !


0
Shares

तर, उनी कतै लुकेका थिएनन्  साल्ट ट्रेडिङ पोखरा शाखामा खरिदारका रुपमा काम गर्दै आएका थिए । उनलाई आइतबार प्रहरीले पक्राउ गरेपछि मात्रै फरार अभियुक्त सरकारी जागिरमै रहेको खुलेको हो । कास्की प्रहरीको सहयोगमा महानरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो ।

महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार ३२ असार २०६३मा उनले गुल्मी शान्तिपुर धुँवाकोटका वैकुण्ठ रानामगरको हत्या गरेका थिए । उनीसहति ६–७ जना व्यक्ति मिलेर मगरको हत्यार भएको थियो । घटनापछि फरार भएका उनीले पोखरा गएर सरकारी जागिर खाएका थिए ।

-नयाँ पत्रिका दैनिकबाट