
-महेश काफ्ले/कविर महर्जन, ईमेज
तर यती ठुलो प्रतियोगितामा भाग लिने कतिपय खेलाडीहरुसँग खेल पोशाक र जुत्ता समेत छैन भन्दा पत्याउनै गाह्रो हुन्छ । सुदुरपश्चिमकी १५ बर्षीया किशोरी सीमा कुमारी चौधरीले खाली खुट्टै दौडिएरै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कास्य पदक जितेकी छिन् । इटहरीमा भएको महिला आठसय मिटर दौडमा कास्य पदक जितेकी सीमाले चारसय मिटरमा पनि फाइनलमा पुगेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्