२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


अर्जेन्टिनाकी पूर्वराष्ट्रपति फर्नान्डेजमाथि भ्रष्टाचारको आरोप


0
Shares

त्यहाँका एक संघीय न्यायाधीशले उनीमाथि अवैध साँठगाँठ र शंकास्पद व्यवस्थापनको आरोपलाई स्वीकृत गरेका छन् ।

न्यायाधीशले फर्नान्डेजको ६३३ मिलियन डलरको सम्पत्ति रोक्का गर्न आदेश दिएको बताइएको छ ।

यसअघि उनले त्यस्तो आरोप अस्वीकार गर्दै आएका थिए । सरकारी ठेक्काहरु उनी नजिकका ठेकेदारलाई दिएको आरोप लगाइएको छ ।

पूर्वराष्ट्रपति फर्नान्डेजले भने राजनीतिक रुपमा बदला दिनका लागि मुद्दा लगाएको बताएका छन् । (एजेन्सी)